निसीकु, मिसासा / योकोगावा स्टेशन नजिक कोठा खाली छ

賃貸

निसीकु, मिसासा / योकोगावा स्टेशन नजिक कोठा खाली छ

निसीकु, मिसासा / योकोगावा स्टेशन नजिक कोठा खाली छ

2025-04-25
निसीकु, मिसासा / योकोगावा स्टेशन नजिक कोठा खाली छ
物件の外観निसीकु, मिसासा / योकोगावा स्टेशन नजिक कोठा खाली छ
★ विद्यार्थीहरू, Couple, रुम सेयर गर्न चाहनेहरूका लागि उपयुक्त!!
★(ग्यारेन्टर) आवश्यक छैन ★
भवनको नाम: コーポ佐々木
दोस्रो तलामा: 1K (किचन + कोठा)
साइज: 22.31m²
Deposit Money:छैन✖
की मनी:छैन✖
कोठा भाडा: ¥35,595(फ्रि वाइफाइ सहित)
जम्मा सुरुमा लाग्ने खर्च: लगभग ¥120,000(१ महिनाको भाडा सहित)
ठेगाना:
広島県広島市西区三篠北町12-8
→ योकोगावा स्टेशन (山陽本線 横川) सम्म: १७ मिनेट पैदल
→ हाकुशिमा स्टेशन (アストラムライン白島) सम्म: १६ मिनेट पैदल
सुविधाहरू:
फ्रि वाइफाइ
एयर कन्डिशनर
शौचालय / बाथरुम
बालकनी
कपडा राख्ने ठाउँ
थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्:
RYOWA HOUSE
हिरोशिमा मा बस्नुहुने या हिरोशिमा मा आउन लाग्नू भएको छ र रुमहरु चाहिएमा हामिलाई सम्झनुहोला।

↓↓↓詳しい情報は下記からご覧ください↓↓↓
https://chintai.ryowahouse.co.jp/chintai_detail?API_ROOM_ID=325446

楠木店(外国人専門)の外観
取扱店舗
楠木店(外国人専門)082-553-9391