★ विद्यार्थीहरू, Couple, रुम सेयर गर्न चाहनेहरूको लागि उपयुक्त!!

賃貸

★ विद्यार्थीहरू, Couple, रुम सेयर गर्न चाहनेहरूको लागि उपयुक्त!!

★ विद्यार्थीहरू, Couple, रुम सेयर गर्न चाहनेहरूको लागि उपयुक्त!!

2025-04-25
★ विद्यार्थीहरू, Couple, रुम सेयर गर्न चाहनेहरूको लागि उपयुक्त!!
物件の外観निसीकु / योकोगावा स्टेशन नजिक कोठा खाली छ
★ विद्यार्थीहरू, Couple, रुम सेयर गर्न चाहनेहरूको लागि उपयुक्त!!
★(ग्यारेन्टर) आवश्यक छैन ★
भवनको नाम: VILLA三篠
दोस्रो र चौथो तला: 1DK (डाइनिङ किचन + कोठा)
साइज: 20.38m²
Deposit Money:छैन✖
की मनी: १ महिना
कोठा भाडा: ¥33,495
जम्मा सुरुमा लाग्ने खर्च: लगभग ¥140,000(१ महिनाको भाडा सहित)
ठेगाना:
広島県広島市西区三篠町1丁目1-12
→ योकोगावा स्टेशन (山陽本線 横川) सम्म: ६ मिनेट पैदल
→ हाकुशिमा स्टेशन (アストラムライン白島) सम्म: १३ मिनेट पैदल
सुविधाहरू:
एयर कन्डिशनर
शौचालय / बाथरुम
बालकनी
कपडा राख्ने ठाउँ
थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्:
RYOWA HOUSE
हिरोशिमा मा बस्नुहुने या हिरोशिमा मा आउन लाग्नू भएको छ र रुमहरु चाहिएमा हामिलाई सम्झनुहोला।

↓↓↓詳しい情報は下記からご覧ください↓↓↓
https://chintai.ryowahouse.co.jp/chintai_detail?API_ROOM_ID=353636

楠木店(外国人専門)の外観
取扱店舗
楠木店(外国人専門)082-553-9391