नाका-कु, हाच्चोबोरी नजिक कोठा खाली छ

नाका-कु, हाच्चोबोरी नजिक कोठा खाली छ

2025-04-25
नाका-कु, हाच्चोबोरी नजिक कोठा खाली छ
物件の外観★ विद्यार्थीहरूका लागि उपयुक्त, सिंगल रुम, एक्लो व्यक्ति OK!!
★(ग्यारेन्टर) आवश्यक छैन ★
भवनको नाम: 飯田コーポラス
दोस्रो, चौथो र पाँचौं तला: 1DK (डाइनिङ किचन + कोठा)
साइज: 20.78m²
Deposit Money: २ महिना
की मनी: १ महिना
कोठा भाडा: ¥41,495(फ्रि वाइफाइ सहित)
जम्मा सुरुमा लाग्ने खर्च: लगभग ¥250,000(१ महिनाको भाडा सहित)
ठेगाना:
広島県広島市中区幟町2-3
→ हिरोशिमा स्टेशन (山陽本線 広島) सम्म: १० मिनेट पैदल
→ हाच्चोबोरी (八丁堀) सम्म: ७ मिनेट पैदल
सुविधाहरू:
फ्रि वाइफाइ
एयर कन्डिशनर
शौचालय / बाथरुम
बालकनी
कपडा राख्ने ठाउँ
साइकल पार्किङ
अटो लक
इन्टरफोन
थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्:
RYOWA HOUSE
हिरोशिमा मा बस्नुहुने या हिरोशिमा मा आउन लाग्नू भएको छ र रुमहरु चाहिएमा हामिलाई सम्झनुहोला।

↓↓↓詳しい情報は下記からご覧ください↓↓↓
https://chintai.ryowahouse.co.jp/chintai_detail?API_ROOM_ID=32830

楠木店(外国人専門)の外観
取扱店舗
楠木店(外国人専門)082-553-9391