हिरोशिमा खाइता मा कोठा खाली छ

हिरोशिमा खाइता मा कोठा खाली छ

2025-04-25
हिरोशिमा खाइता मा कोठा खाली छ
物件の外観★ सिंगल रुम / एक्लो व्यक्तिका लागि उपयुक्त!!

(ग्यारेन्टर) आवश्यक छैन ★
भवनको नाम: RESTA KAITA
पहिलो, दोस्रो, तेस्रो र चौथो तला: 1K (किचन + कोठा)
साइज: 19.23m²
Deposit Money:छैन✖
की मनी: १ महिना
कोठा भाडा: ¥39,000
अलग शौचालय र बाथरुम
जम्मा सुरुमा लाग्ने खर्च: लगभग ¥160,000(१ महिनाको भाडा सहित)
ठेगाना:
広島県安芸郡海田町浜角5-17
→ खाइताइचि स्टेशन (山陽本線 海田市) सम्म: २४ मिनेट पैदल
→ अकि नकानो स्टेशन (山陽本線 安芸中野) सम्म: ३५ मिनेट पैदल
सुविधाहरू:
अलग शौचालय र बाथरुम
ग्यास स्टोभ
एयर कन्डिशनर
बालकनी
कपडा राख्ने ठाउँ
जुत्ता राख्ने र्याक
साइकल पार्किङ
थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्:
RYOWA HOUSE
हिरोशिमा मा बस्नुहुने या हिरोशिमा मा आउन लाग्नू भएको छ र रुमहरु चाहिएमा हामिलाई सम्झनुहोला।

↓↓↓詳しい情報は下記からご覧ください↓↓↓
https://chintai.ryowahouse.co.jp/chintai_detail?API_ROOM_ID=37927647

楠木店(外国人専門)の外観
取扱店舗
楠木店(外国人専門)082-553-9391