कोठा खाली छ, ग्यारेन्टर आवश्यक छैन

कोठा खाली छ, ग्यारेन्टर आवश्यक छैन

2025-05-10
कोठा खाली छ, ग्यारेन्टर आवश्यक छैन
物件の外観निसी कू, योकोगावा स्टेशन नजिक (広島県広島市西区中広町3丁目24-15)

िद्यार्थी, एक्लो व्यक्ति का लागि उपयुक्त!
ग्यारेन्टर आवश्यक छैन!
भवनको नाम: グロワール中広
कोठा: 5औं तला | 1R (भान्सा + कोठा)
साइज: 17.16m²
भाडा: ¥34,495 (फ्रि WiFi सहित)
Key Money: 1 महिना
Deposit Money: छैन
सर्ने कुल खर्च: करिब 14 मान येन (1 महिनाको भाडासहित)
स्टेशनहरू नजिकै:
・नकाहिरो बस स्टप: 1 मिनेट पैदल
・योकोगावा स्टेशन: 12 मिनेट पैदल
सुविधाहरू:
WiFi, एयर कन्डिसनर, एलिभेटर, IH हीटर, ट्वाइलेट/बाथरूम, बालकनी, क्लोसेट, जुत्ता राख्ने र्याक, अटो लक
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
RYOWA HOUSE
हिरोशिमा आउन लाग्नुभएको छ वा बस्दै हुनुहुन्छ? कोठा चाहिएमा हामीलाई सम्झनुहोस्!

↓↓↓詳しい情報は下記からご覧ください↓↓↓
https://chintai.ryowahouse.co.jp/chintai_detail?API_ROOM_ID=71632

楠木店(外国人専門)の外観
取扱店舗
楠木店(外国人専門)082-553-9391