良和ハウスの事業
2025-05-10 | ★ कोठा खाली छ★निसी कू, योकोगावा स्टेशन नजिक |
|---|---|
スタープラザ横川 | 広島県広島市西区横川町3丁目6-20 रूम सेयर, विद्यार्थी, Couple हरूका लागि उपयुक्त! ग्यारेन्टर आवश्यक छैन! कोठा विवरण: ・तला: ४ औं ・1K (भान्सा + कोठा) ・साइज: 20.6m² भाडा: ¥39,495 (Free WiFi सहित) Key Money: 1 महिना डिपोजिट छैन! सर्ने कुल खर्च: करिब ¥160,000 (१ महिनाको भाडासहित) नजिकका स्टेशनहरू: ・योकोगावा स्टेशन (山陽本線): 5 मिनेट पैदल ・हाकुशिमा स्टेशन (アストラムライン 白島): 12 मिनेट पैदल सुविधाहरू: Free WiFi, एयर कन्डिसनर, ट्वाइलेट/बाथरूम, बालकनी, क्लोसेट, जुत्ता राख्ने र्याक, अटो लक थप जानकारीको लागि सम्पर्क गर्नुहोस् RYOWA HOUSE हिरोशिमामा बस्दै हुनुहुन्छ वा आउन लाग्नु भएको छ? कोठा चाहिएमा हामीलाई सम्झनुहोस्! ↓↓↓詳しい情報は下記からご覧ください↓↓↓ https://chintai.ryowahouse.co.jp/chintai_detail?API_ROOM_ID=79851 ![]() | |